कला देखाउँदै विद्यार्थी

मंगलबार, ०७ माघ २०७६, १७ : ३७
कला देखाउँदै विद्यार्थी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ छिन्खेतमा आयोजित पढाइ मेलामा नाच प्रस्तुत गर्दै आठबीसकोट नगरपालिका ९ राडिको दीपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरु । तस्वीर : मनिष खड्का/रासस

प्रतिक्रिया दिनुहोस