काठमाडौं । चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले बागलुङबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०७६, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको शपथग्रहण सम्पन्न
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण
उद्योग वाणिज्य महासंघमा आज निर्वाचन, दुई समूहबीच प्रतिस्पर्धा