(एजेन्सी) । अमेरिकाको कोलोराडोमा क्रिसमसको अवसरमा एक व्यक्तिले बैंक लुटेर संकलन गरेको पैसा मानिसहरुलाई बाँड्ने प्रयास गरेका छन् । प्रहरीका अनुसार डकैती गरेपछि उनीहरुले सो बैंक बाहिर निक्लेर लुटेका पैसा सडकबाट हावामा उडाएका थिए । रकम उडाउदैं ति बैंक लुटेराहरुले राति नै कराउँदै क्रिसमसको शुभकामना दिएका थिए ।
स्थानिय प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा डेबिड वेन ओलिवरलाई पक्राउ गरेको छ । उनको साथबाट कुनै पनि हतियार बरामद नभएको जनाईएको छ । डेविडले यो काम गत सोमबार गरेका थिए । । बैंकका एक प्रत्यक्षदर्शीका अनुसार लुटेराहरु बैंकभित्र पसेर कर्मचारीलाई मार्ने धम्की दिँदै रकम लुटेका थिए ।
रकम लुट्ने क्रममा बैंक भित्र ग्राहकको खासै भिड थिएन् । लुटेराहरुले बैंकबाट कति रकम लिएर गए भन्नेमा बैंकले केही पनि सार्वजनिक गरेको छैन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० पुस २०७६, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?