४० हजार रुपैयाँमा नेपाल भित्रन्छन् ‘रोहिंग्या’

पत्रपत्रिकाबाट

विहीबार, २६ मंसिर २०७६, ०६ : ५९
४० हजार रुपैयाँमा नेपाल भित्रन्छन् ‘रोहिंग्या’

file photo

काठमाडौं । बंगाली टाका ‘३० हजार टाकामा ‘रोहिंग्या’ नेपाल भित्रने गरेको खुलासा भएको छ ।  काठमाडौँको बूढानीलकण्ठ–११ स्थित राममन्दिर नजिकै टहरामा १७१ तथा बूढानीलकण्ठकै लसुनेटार र काभ्रेको पनौतीसमेत गरी ३७८ जना रोहिंग्या गिरोहको माध्यमबाट आइपुगेको समाचारमा जनाइएको छ ।

उनीहरु एजेण्टलाई ३० हजार बंगाली टाका (४० हजार नेपाली रुपैयाँ) बंगलादेशबाट भारत हुँदै काठमाडौँ आइपुगेका हुन् । रोहिंग्यालाई नेपाल ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस