अम्मरसिंह थापाले बालेको दीप अहिलेसम्म बलिरहेको छ

आइतबार, २२ मंसिर २०७६, १६ : ३६
अम्मरसिंह थापाले बालेको दीप अहिलेसम्म बलिरहेको छ

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती । नेपाल एकीकरणको बेलामा अम्मरसिंह थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको छ । उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन् । तस्वीर : विमलबहादुर विष्ट/रासस

प्रतिक्रिया दिनुहोस