शालिग्राम सङ्ग्रहालय

शुक्रबार, २० मंसिर २०७६, १३ : ०९
शालिग्राम सङ्ग्रहालय

बागलुङ नगरपालिका–४ कुँडुलेमा ‘श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर’ परिसरमा निर्माण गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा राखिएका चीन, भारत र पाकिस्तानका नदीमा पाइने पवित्र शिला । तस्वीर : रामबहादुर थापा/रासस

प्रतिक्रिया दिनुहोस