ट्युबको सहारामा सेती नदी तर्दै

शुक्रबार, २० मंसिर २०७६, १३ : ०५
ट्युबको सहारामा सेती नदी तर्दै

डोटीको दिपायल सिलगढी नगरपालिका -१ बाफीका वृद्धा र बालक ट्युबको सहारामा सेती नदी तर्दै । पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ । तस्वीर :  विमलबहादुर विष्ट/रासस

प्रतिक्रिया दिनुहोस