धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त

रासस

विहीबार, १९ मंसिर २०७६, १६ : ०३
धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त

तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका महिला धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त । युवा वैदेशिक रोजगारका लागि बिदेसिएपछि धान काट्ने, भित्र्याउने र दाई हाल्ने कार्यमा महिला खटिने गरेका छन् । 
तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस