साइक्लिङमा नेपालले थप्यो २ स्वर्ण

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १२ : २८
साइक्लिङमा नेपालले थप्यो २ स्वर्ण

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले थप दुई स्वर्ण जितेको छ ।  बुधबार भएको साइक्लिङ डाउनहिल्समा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका हुन् । 
१ किलोमिटर सो साइक्लिङ प्रतिस्पर्धामा नेपालकै निरव श्रेष्ठले रजत र जमुदा थापाले कांस्य पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस