डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोट स्वास्थचौकीमा सञ्चालित प्रसुति केन्द्रमा स्वास्थकर्मीको मोबाइलको टर्चको भरमा सुत्केरी भएर अन्धकारमा बसेकी स्थानीय महिला । स्वास्थ चौकीमा भएको सोलार पाँच महिनादेखि बिग्रेकाले त्यसयता १६ जना सुत्केरी मोबाईल टर्चको भरमा गराइएको स्वास्थकर्मीले बताएका छन् । तस्वीर : रामचन्द्र न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बाजुरामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार
कैलालीमा सुत्केरी मृत फेला