ऐतिहासिक राणाकालिन गर्भा दरबार

आइतबार, १५ मंसिर २०७६, १६ : २१
ऐतिहासिक राणाकालिन गर्भा दरबार

स्थानीय बासिन्दाले सरसफाइ गरेपछि देखिएको कैलालीको चुरे गाउँपालिका– ४ मा अवस्थित ऐतिहासिक राणाकालिन गर्भा दरबार । एक सय वर्ष पुरानो सो दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । तस्वीर : मीन ठकुरी/रासस

प्रतिक्रिया दिनुहोस