त्रिवि सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, ०८ : १०
त्रिवि सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयाृगले ठूलो संखयामा कर्मचारी माग गरेको छ । 

आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् । 

यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।

प्रतिक्रिया दिनुहोस