काठमाडौँ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा नेकपा उम्मेदवार विजयी भएका छन् । नेकपाका नविन कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उम्मेदवार श्रेष्ठले ९ सय ९३ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४ सय ८२मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय