CG Landmark

लमजुङ सुन्दरबजारबाट पनि नेकपाले मार्यो बाजी

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, २० : ४५
लमजुङ सुन्दरबजारबाट पनि नेकपाले मार्यो बाजी

काठमाडौँ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा नेकपा उम्मेदवार विजयी भएका छन् ।   नेकपाका नविन कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । 

उम्मेदवार श्रेष्ठले  ९  सय ९३  मत ल्याई विजयी भएका हुन्।  निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४ सय ८२मत प्राप्त गरेका छन्। 

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस