घरमा मकैको सुली

बुधबार, ११ मंसिर २०७६, १४ : २२
घरमा मकैको सुली

तनहुँको भीमाद नगरपालिका–९ स्थित पाथर्दीको एक घरमा सुरक्षित रुपमा राखिएको मकैको सुली । वीउका रुपमा कृषकले मकैलाई सुरक्षित रुपमा सुली बनाएर राख्ने गरेका छन् । तस्वीर स् कृष्ण न्यौपाने/रासस