काठमाडौं । दुई दिन अगाडी मात्रै चौथो पटक डायलासिस गरेका प्रधानमन्त्री केपी ओली पुनः अस्पताल भर्ना भएका छन् । मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । अस्पतालमाा उनको स्वास्थ्य परिक्षणको काम भईरहेको अस्पताल स्रोतले जनाएको छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य जाँचका लागि मात्रै प्रधानमन्त्री शिक्षण अस्पताल पुगेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० मंसिर २०७६, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति