काठमाडौँ । पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ ।
भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, होटल बुक गरेको कागज र भिसा शुल्क ६ हजार ३ सय तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको हो । यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो । अन्नपूर्णले यो खबर लेखेको छ ।अन्नपूर्णले यो खबर लेखेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ मंसिर २०७६, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
थाइल्यान्डसँग युद्धविराम गर्ने कम्बोडियाको चाहना
थाइल्यान्ड-कम्बोडिया सैन्य झडपमा १२ जनाको मृत्यु
थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित
बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्कालीन अवतरण
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या