विश्वको सबैभन्दा शक्तिशाली रकेट सफलतापूर्वक परीक्षण

एजेन्सी

बुधबार, २४ माघ २०७४, १० : २१
विश्वको  सबैभन्दा शक्तिशाली रकेट सफलतापूर्वक परीक्षण

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको कैनेडी स्पेस सेन्टरले विश्वको सबैभन्दा शक्तिशाली रकेटको परीक्षण गरेको छ । फाल्कन हेवी नाम दिइएको यो रकेट अमेरिकी व्यवसायी इलोन मस्कको कम्पनी स्पेस एक्सले परीक्षण गरेको हो ।

यसको पहिलो उडान ५० प्रतिशत सफलतापूर्वक सम्पन्न भएको थियो । यसले भारी क्षमता अन्तरीक्षसम्म लैजान सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस