मन्त्रिमण्डल पुनर्गठनको तयारीः राष्ट्रपति भेट्न जाँदै ओली–प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, ०७ : १९
मन्त्रिमण्डल पुनर्गठनको तयारीः राष्ट्रपति भेट्न जाँदै ओली–प्रचण्ड

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेका प्रधनमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान राष्ट्रपति विद्यादेवीलाई भेट्न जाँदैछन् । सँगै नेकपा अध्यक्ष प्रचण्डपनि सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले आजै मन्त्रीमण्डल पुनर्गठनको तयारी थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस