ठेकेदारको विरुद्धमा मानव साङ्लो

मंगलबार, ०३ मंसिर २०७६, १३ : १०
ठेकेदारको विरुद्धमा मानव साङ्लो

लामोसांग चरिकोट सडक निर्माणमा निर्माण कम्पनीले लापरवाही गरी समयमा काम सम्पन्न नगरेको भन्दै चरिकोटमा नागरिकले निकालेको मानव साङ्लो । तस्बिर : प्रभु जिरेल (रासस)

प्रतिक्रिया दिनुहोस