अर्जुनधारा जलेश्वधाम परिसरमा बनाइएको गाईका मूर्ति

मंगलबार, ०३ मंसिर २०७६, १३ : ००
अर्जुनधारा जलेश्वधाम परिसरमा बनाइएको गाईका मूर्ति

पूर्वको पशुपति नाथका नामले परिचित झापाको अर्जुनधारा नगरपालिकामा रहेको अर्जुनधारा जलेश्वर धाम परिसरमा बनाइएको गाइको मूर्ति । महाभारतकालीन इतिहास बोकेको अर्जुनधारा मन्दिर परिसरमा भगवान अर्जुनले शिवको पूजा गरी पर्जन्याशस्त्रवाण प्रयोग गरेर पानी निकालेको र गाईलाई खुवाएको जनश्रुति रहेको छ । तस्वीर : सुरेन्द्र भण्डारी  (रासस)

प्रतिक्रिया दिनुहोस