नेपालकै पहिलो स्मार्ट भिलेज - घलेगाउँ

मंगलबार, ०३ मंसिर २०७६, १२ : ५६
नेपालकै पहिलो स्मार्ट भिलेज - घलेगाउँ

लमजुङ । दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ । यहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । तस्वीर : जनक श्रेष्ठ (रासस)
 

प्रतिक्रिया दिनुहोस