सात तले र एक सय ५० भन्दा बढी कोठा भएको मुस्ताङको चराङ गुफा

आइतबार, ०१ मंसिर २०७६, १३ : ४७
सात तले र एक सय ५० भन्दा बढी कोठा भएको मुस्ताङको चराङ गुफा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको सात तले र एक सय ५० भन्दा बढी कोठा भएको चराङ गुफा भित्र पर्यटक ।  चराङ गुफा नेपालकै ठूलो भएको स्थानीयबासीले दावी गरेका छन् । तस्वीर : निरज थकाली  (रासस)

प्रतिक्रिया दिनुहोस