काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय आज आइतबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ पछि बैठक बस्ने बताइएको छ । बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुनेछ । नेकपामा केन्द्रीय विभाग, जनसंगठन र आयोगहरुले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ मंसिर २०७६, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग