प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दै

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, २० : २२
प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दै

फाईल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । ओलीले लामो छलफलपछि मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । 

उच्च स्रोतका अनुसार ओलीले कम्तीमा पनि ८ मन्त्री फेर्न लागेका छन् । कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेका मन्त्रीलाई बिदा गरेर नयाँ नियुक्तिको तयारीमाओली लागेका हुन् । 

त्यसका लागि ओलीले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल लगायतसँग लामो छलफल गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस