अघोरी बाबाकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, १७ : ४२
अघोरी बाबाकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने

काठमाडौं । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् । 

प्रहरीले उनलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । उनीविरुद्ध ठगीको आरोप छ।

प्रतिक्रिया दिनुहोस