काठमाडौं । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकार परिवर्तन हल्ला सावित हुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुने उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित सचिवालयका सबैले १ मंसीरबाट लागू हुनेगरी राजीनामा बुझाएपछि उनले यस्तो बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रमको "समृद्ध नेपाल सुखी नेपाली" अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल