लता मंगेशकरलाई के भयो ? आईसीयूमा उपचार

मंगलबार, २६ कार्तिक २०७६, १० : ३३
लता मंगेशकरलाई के भयो ? आईसीयूमा उपचार

काठमाडौं । भारतीय चर्चित गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा  उनको उपचार भइरहेको छ ।

लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।’

छातीमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि  उनलाई अस्पताल लगिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस