गाडी किन्दै हुनुहुन्छ ? कुन गाडीको मूल्य कति (सूचीसहित)

शुक्रबार, २२ कार्तिक २०७६, ११ : ५०
गाडी किन्दै हुनुहुन्छ ? कुन गाडीको मूल्य कति (सूचीसहित)

काठमाडौँ । के तपाईँ गाडी किन्दै हुनुहुन्छ ? अथवा कुन गाडीको कति पर्ला भनेर सोच्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने त्यो उत्सुकता र जिज्ञासा मेटाउने गरी सबै गाडीहरुको मूल्य सूची सार्वजनिक भएको छ । 

अझै पनि धेरै नेपालीहरुको गाडी किनेर चढ्न सक्ने अवस्था सिर्जना भइनसकेको भएपनि सस्तो र स्तरीय गाडी पनि आयात हुने गरेको छ।  नेपालमा विभिन्न देशबाट गाडी आयात हुने गर्छ । 

नेपाल अटोमोबाइन्स एसोशिएयनले गाडीहरुको मूल्य सार्वजनिक गरेको छ । एसोसिएयनले सवारी तथा ढुवानी साधान आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्य सूची तय गरेको हो ।