काठमाडौँ । पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रुपज्योतिलाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठगी आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ । रुपज्योति पूर्व अर्थसहायकमन्त्री समेत हुन् ।
जिल्ला अदालत काठमाडौंले गत वर्ष मंसिरमा ठगी मुद्दामा ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।
मंगलबार सर्वोच्चले रुपत्यसको २ वर्षपछि ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।
सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ