कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा - करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

पत्रपत्रिकाबाट

सोमबार, २२ माघ २०७४, ०७ : १०
कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा - करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।

कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो ।

सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाईल्यान्डको बुरफा विश्वाविद्यालयमार्फत करोडौं रकम अनियमित किसिमले खर्च गरेका हुन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस