डेङ्गुबाट एक जनाको मृत्यु

रासस

विहीबार, २६ भदौ २०७६, २१ : ११
डेङ्गुबाट एक जनाको मृत्यु

विराटनगर । डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् । उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।  

प्रतिक्रिया दिनुहोस