आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, ११ : ४९
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएकोछ । 

यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस