काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित हुने पूर्व राजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिए । ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०७६, १२ : ०८
लेखकबाट थप