सिन्धुपाल्चोकको एनसेल टावरमा सिलिन्डर बालेर आगजनी

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, ०९ : ५६
सिन्धुपाल्चोकको एनसेल टावरमा सिलिन्डर बालेर आगजनी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति १ बजेतिर अज्ञात समुहले दुई वटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमाथि आगजनी गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस