अर्घाखाँचीको नेपाल टेलिकमको टावरमा आगजनी

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, ०९ : १४
अर्घाखाँचीको नेपाल टेलिकमको टावरमा आगजनी

फाईल फोटो

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी–५ मैदानमा रहेको नेपाल टेलीकमको एनटिसी पिटिएस टावरमा अज्ञात समुहले आगजनी गरेको छ । वुधबार राति करिव १० बजेको समयमा अज्ञात समुहले टावरमा आगजनी गरेको दुरसंचार कार्यालय प्रमुख गोबिन्द पराजुलीले  बताए ।
घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस