पूर्वराजा शाह ज्ञानेन्द्र भारत जाने

सोमबार, १५ माघ २०७४, १५ : ४४
पूर्वराजा शाह  ज्ञानेन्द्र  भारत जाने

काठमाडौ  । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी माघ २२  गते भारत जाने भएका छन् ।  भारतको ओडिसामा हुने १४५ औं श्री मज्जगद्गूरु–शड्ढराचार्य स्वामी निश्चलानन्द सरस्वतीको “पट्टाभिषेक–पञ्चविंशति वर्षपुत्र्ति महोत्सव’ मा सहभागी हुन

ज्ञानेन्द्र भारत जान लागेको उनका प्रेस संयोजक फणि पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  गत पुस २४ मा पनि ज्ञानेन्द्र नेपापाल गन्जबाट एकाएक भारतको उत्तरप्रदेश पुगेर त्यहाँका मुख्यमन्त्री योगी यादित्यनाथलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस