अनुहारमा डण्डीफोर आउने ४ कारण

एजेन्सी

शनिबार, ०४ साउन २०७६, २२ : ०६
अनुहारमा डण्डीफोर आउने ४ कारण

काठमाडौँ । किशोरवस्थामा अनुहारमा डण्डिफोर आउनु सामान्य हो । २० बर्षको उमेर कटेपछि पनि डण्डिफोर आयो भने स्वास्थ्यमा गडबढी आएको बुझिन्छ ।

डण्डिफोर आउनुको पछाडी धेरै कारण छन् । यी मध्ये हाम्रो नियमित खानपान र सौन्दर्यमा ध्यान नदिँदा हुने गर्छन् ।

यी ४ कारण आउँछन् अनुहारमा डण्डिफोर 
दूध पिउन कम गर्नु

खाना परिवर्तन

मौसम परिवर्तन

जथाभावी मेकअप
 

 

प्रतिक्रिया दिनुहोस