रामपुरमा कुकर बम फेला, निस्कृय पारियो

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १० : ०४
रामपुरमा कुकर बम फेला, निस्कृय पारियो

चितवन । चितवनको रामपुरमा संकास्पद बस्तु फेला परेको छ। कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरको अगाडिको सडकमा कुकर देखिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

अहिले नेपाली सेनाको टिमले डिस्पोज गरिसकेको छ । बिहानदेखि पश्चिम् चितवन हुँदै गोलाघाट भरतपुर यस सडकखण्डमा यातायात प्रभाबित भएको छ ।

बन्दले बिहानैबाट जिल्लामा सवारिसाधन कम गुडेका छन् भने  पसल कम खुलेका छन ।

प्रतिक्रिया दिनुहोस