विप्लवका कार्यकर्ताले सुर्खेतमा पनि जलाए बस

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, ०९ : ०७
विप्लवका कार्यकर्ताले सुर्खेतमा पनि जलाए बस

फाईल फोटो

सुर्खेत । नेपाल वन्द घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा यात्रुवाहक बसमा आगो लगाएका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना  २ख ७४४४ नम्बरको बसमा विप्लवका कायकर््र्ताले आगो लगाईदिएका हुन् । बसका चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर विप्लवका कार्यकर्ताले बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

आज विहान गोचेखोलामा बसलाई उनीहरुले आगजनी गरिदिएका हुन् । आगजानीवाट वस पूर्ण रुपमा क्षति भएको छ । 


 

प्रतिक्रिया दिनुहोस