धोबिघाटमा पनि भेटियो बम !

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, २१ : ३४
धोबिघाटमा पनि भेटियो बम !

फाईल फोटो

काठमाडौं । धोबिघाटमा पनि बम भेटिएको छ। सेनाको बम डिस्पोजल टिम त्यसतर्फ लागेको प्रहरीले जनाएको छ ।
साथै ललितपुर लगनखेलको बसपार्कमा पनि प्रेसर कुकर बम भेटियो थीयो । सेनाको बम डिस्पोजल टिम धोबिघाटमातर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस