काठमाडौँ । गत वर्ष भएको दुर्घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ नेपाली सहित ५१ जनाले ज्यान गुमाएका थिए। सोही स्थानमा उनीहरूले 'एकाहा' गरेका हुन्।
हिन्दू धर्ममा अकालमा मृत्यु भएकाहरूको आत्माले यस्तो पूजा गरेमा मोक्ष प्राप्त गर्ने विश्वास छ। विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण सात दिने पूजा एक दिनमा गरेको मृतकका आफन्तले बताए।
आफन्त गुमाएको पीडाले उनीहरुका आँखा अझै ओभाएका छैनन्। नियम अनुसार पाउनुपर्ने राहत वा क्षतिपूर्ती स्वरूप पाउनुपर्ने रकम नपाएको पीडित परिवार गुनासो छ। विविसी
प्रतिक्रिया दिनुहोस