अस्थायी राजधानी नै स्थायी हुने

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ माघ २०७४, ०६ : ४६
अस्थायी राजधानी नै स्थायी हुने

काठमाडौं । सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ ।
संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।
यसबाट प्रदेशस संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । आजको नागरिक दैनिकमा यो खबर छ ।
हाल विवादमा रहेका १, २ ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस