चितवन । चितवनमा होली पर्व आज भोलि गरी दुई दिन मनाइन्छ । आजै नारायणगढको नारायणी नदी किनार होलीको रंगले भरियो ।
नारायणी नदी किनारमा युवाहरुले नाचगान गर्दै खेलेको होलीको रौनक सभ्य देखिएको थियो । कतै पनि जबर्जस्ती रंग दल्ने, लोला हान्ने जस्ता उच्छृखल गतिवधि देखिएन । टाढाटाढाबाट आएका होलीप्रिय युवाहरु नदी किनारमा आएर एकापसमा रंग दलेर सद्भाव बाँडेका थिए ।
हेर्नुहोस्, सफल खबर संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले नारायणी नदी किनारमा पुगेर खिचेको तस्विर :

प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
बुधबार, ०६ चैत्र २०७५, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईका जिल्लामा आज होली
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ