काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा विस्तार भएको छ ।
सिरहा स्थित नरहा गाउँपालिका वडा नं ५ मा संचालनमा आएको शाखाको उद्घाटन गर्दै नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे । योसँगै बैंकको शाखा संख्या २८१ पुगको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०७५, १९ : ३२
लेखकबाट थप