यस्ता छन् नाङ्गै सुत्नुका फाइदा

शुक्रबार, ०१ चैत्र २०७५, २१ : २७
यस्ता छन् नाङ्गै सुत्नुका फाइदा

स्वस्थ रहन राम्रो र मीठो निद्रा आवश्यक छ। मीठो निद्राका लागि कतिपय मानिस नग्न सुत्ने गर्छन्। कपडाबिना सुत्दा शरीरको तापक्रम अनुकूल रहन्छ। शरीरभित्रको तापक्रम पनि सन्तुलित रहन्छ।

नग्न सुत्दा रक्तसञ्चार ठीक रहन्छ, सन्तुलित रहन्छ। जसले गर्दा तनाव कम हुने गर्छ।
पूरै कपडा खोलेर सुत्दा विभिन्न छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ। नग्न हुँदा शरीरले अक्सिजन राम्ररी पाउँछ।
कपडाबिना सुतेमा शरीर अतिरिक्त तापक्रमबाट बच्छ। जसले गर्दा मीठो निद्रा लाग्छ। शरीरको तापक्रम नियन्त्रित रहन्छ। जसको आवश्यकता दिमागलाई हुन्छ।
नग्न सुत्नु महिला र पुरुष दुवैका लागि फाइदाजनक छ। लुगाबिना सुत्दा पसिना आउने भागमा संक्रमण हुने खतरा कम हुन्छ। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस