बालिका बलात्कार गर्ने पक्राउ

सोमबार, २७ फागुन २०७५, २१ : १४
बालिका बलात्कार गर्ने पक्राउ

घोराही । घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन् । 

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार बालिकाका दाजुले प्रहरीमा उजुरी दिएपछि घर्तिमगरलाई पक्राउ गरिएको हा । उनीविरुद्ध जबर्जस्तीकरणी अभियोगममा आज अदालतमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस