जमदार बन्ने भए जंगी अड्डा जानु, विभिन्न पदमा भर्ना खुल्ला

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १५ : १९
जमदार बन्ने भए जंगी अड्डा जानु, विभिन्न पदमा भर्ना खुल्ला

 

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । 

विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

चैत २६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् दरखास्त आह्वानसम्बन्धी सूचना :

प्रतिक्रिया दिनुहोस