रवीन्द्रको निधनले देशले होनाहार नेता गुमाएको छ: डा. भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १० : ४६
रवीन्द्रको निधनले देशले होनाहार नेता गुमाएको छ: डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले रवीन्द्र अधिकारीको निधले देशले ठूला होनाहार नेता गुमाएको जनाएका छन् ।
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन टुँडिखेल पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले दुर्घटनाले आफूलाई मर्माहत बनाएको जनाएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरु सबैप्रति श्रद्धान्जली व्यक्त गरे

प्रतिक्रिया दिनुहोस