काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालिमा’ को एड्भान्स टिकट बिक्री खुला भएको छ । विहिबार दिउँसोसम्मको विवरण हेर्दा फिल्मले देशब्यापी ७८ शोज पाएको छ ।
प्रतिनिधिसभा चुनावपछि रिलिज हुन लागेको यो पहिलो फिल्म हो । चुनावको माहोलमा हल सुनसान भैरहेको बेलामा, दर्शकलाई फर्काउनुपर्ने चुनौती यो फिल्मसँग छ ।
वास्तविक यौनकर्मीको समस्या, पीडा र मानसिकताको घटनामा बनेको बताइएको यस फिल्ममा रोश्नी कार्कीले शीर्ष भूमिका लालिमाको पात्र निर्वाह गरेकी छन् । जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेलको पनि अभिनय छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ फागुन २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिल्म ‘लालिमा’ २९ फागुनमा आउने