मन्त्री अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइयो

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १६ : ४१
मन्त्री अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइयो

काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई पोखराबाट काठमाडौं ल्याइएको छ ।
उनीहरुलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।
पोखरा मालेपाटनस्थित मन्त्री अधिकारीको घरमा आफन्त तथा शुभचिन्तकहरुको ठूलो भिड लागेको छ ।
 

प्रतिक्रिया दिनुहोस